चैत २६, सल्यान ।
यतिखेर सल्यान डाँडाकाँडाहरु लालीगुँरासका फुलहरुले धपक्क देखिन्छन् ।
महाभारत पर्वत श्रङ्खलाको मध्यभागमा पर्ने सल्यानमा अधिकांस ठाउँहरुमा लालीगुँरास फुल्छन् । बसन्त ऋतुको आगवान सँगै फुल्ने लालिगुँरास बिषेशगरी सल्यानको कोटमौला, बडागाउँ, कपुरकोट लगाएतका थुप्रै ठाउँहरुमा फुल्ने गर्छ ।
यसपटक सल्यानको कोटमौला देखि रोल्पा गंगादेव गाउँपालिकाको झ्यामसम्मको यात्रामा लेकाली अनलाइनका सम्पादक खकेन्द्र केसीले खिचेका लालिगुँरासका तस्बिरहरु हामी तपाईलाई देखाउदैछौँ ।
कोटमौलाको तिनपाने जंगलमा फुलेका लालिगुँरास…
क्रमश…
छत्रेश्वरी गाउँपालिका दमाचौर अन्तरगतको बुँरासे सँगै चामी गाउँसम्म फुलेका लालिगुँरास… (साथमा पारी देखिने रोल्पा गंगादेव गाउँपालिकाको दृश्य)