• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

सल्यानदेखि रोल्पासम्म फुलेका लालिगुँरास (फोटोफिचर)


चैत २६, सल्यान ।

यतिखेर सल्यान डाँडाकाँडाहरु लालीगुँरासका फुलहरुले धपक्क देखिन्छन् ।

महाभारत पर्वत श्रङ्खलाको मध्यभागमा पर्ने सल्यानमा अधिकांस ठाउँहरुमा लालीगुँरास फुल्छन् । बसन्त ऋतुको आगवान सँगै फुल्ने लालिगुँरास बिषेशगरी सल्यानको कोटमौला, बडागाउँ, कपुरकोट लगाएतका थुप्रै ठाउँहरुमा फुल्ने गर्छ ।

यसपटक सल्यानको कोटमौला देखि रोल्पा गंगादेव गाउँपालिकाको झ्यामसम्मको यात्रामा लेकाली अनलाइनका सम्पादक खकेन्द्र केसीले खिचेका लालिगुँरासका तस्बिरहरु हामी तपाईलाई देखाउदैछौँ ।

कोटमौलाको तिनपाने जंगलमा फुलेका लालिगुँरास…

 

क्रमश…

छत्रेश्वरी गाउँपालिका दमाचौर अन्तरगतको बुँरासे सँगै चामी गाउँसम्म फुलेका लालिगुँरास… (साथमा पारी देखिने रोल्पा गंगादेव गाउँपालिकाको दृश्य)

प्रकाशित मिति : २०७५ चैत्र २६ गते मङ्गलवार