• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

त्रिभूवन विमानस्थल काठमाण्डाैँबाट ३ किलो सुन सहित ३ जना पक्राउ


चैत २८, काठमाडौँ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डाैँ बाट अवैध सुनसहित ३ चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

चाइना इस्टर्न एयरलाइन्स चढेर चीनको कुनमिङबाट काठमाडौं आएका तीन चिनियाँ नागरिकलाई ३ किलो ३ सय ग्राम अवैध सुनसहित बिहीबार राति पक्राउ गरिएको हो ।

उनीहरुलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनीहरुले सुन मलद्वारमा लुकाएर ल्याएका थिए।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार