• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

दाङमा बन्दको प्रभाव , सबै क्षेत्र ठप्प


पूर्ण के.सी. बैशाख ५ दाङ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । बिहानको समयमा दाङसहित देशका विभिन्न स्थानमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने सवारी साधन पनि प्रभावित बनेका छन् ।

बन्दको समयमा कुनै अप्रिय घटना हुन नदिन बजारका चौकमा प्रहरी परीचालन गरिएको छ । आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार