• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

‘प्रधानमन्त्री ओलीका काम आजका कार्टुनमा’


बैशाख ६, काठमाडौं ।

आज प्रकाशित नागरिक दैनिक, कान्तिपुर दैनिक अन्नपूर्ण दैनिकमा समावेश भएका कार्टुनमा प्रधानमन्त्री केपी ओलीका भाषण र कामहरुलाइ ब्याङ्ग्यातमक रुपमा प्रस्तुत गरिएकाे छ । अन्नपूर्णमा प्रकाशित बासु क्षितिजकाे चियाेचर्चाेले नेपालमा प्रतिबन्धीत पब्जी खेललाइ ब्याङ्ग्य गरेकाे छ ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार