• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दाङमा अज्ञात समुह द्वारा एक हाईसमा आगजनी


पूर्ण के.सी. वैशाख ६, दाङ ।दाङमा अज्ञात समूहले एक हाईसमा आगजनी गरेको छ । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–अमिलिया सडकखण्डमा बा ३ ख ८५९३ नम्बरको गाडिमा आगजनि भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिग्रिएर जगलमा रोकिराखेको सो गाडिमा अज्ञात समुहले आगजनी गरेको खबर पाए लगतै प्रहरी त्यसस्थानमा पुगेको थियो । साथै प्रहरीले आगजनी गर्ने समुहको खोजी कार्य भईरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार