• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

जन्मदिनमा शिक्षक वस्नेतद्वारा वृद्धलाई फलफुल वितरण


बैशाख ७, दाङ । तुलसीपुरकाे सरस्वति वाेर्डिङ स्कुलका लेखापाल शिक्षक लिलाधर वस्नेतले वृद्धलाई फलफुल तथा लत्तकपडा वितरण गरि अाफ्नाे जन्मदिन मनाएका छन् ।

तुलसीपुर ६ गुम्राहचाैक निवासी शिक्षक वस्नेतले जन्मदिनमा गरीने फजुल खर्चलाई वचाएर फलफुल तथा लत्ताकपडा वितरण गरेकाे वताउनु भएकाे छ ।

वस्नेतले तुलसीपुर १२ रझेनकाे वृद्धाअाश्रममा रहेका वृद्धलाई अाश्रममै गएर साे सामाग्रि वितरण गर्नुभएकाे हाे । शिक्षक वस्नेतले यश भन्दा अगाडिका वर्षहरुमा पनि समाजिक सेजा गरि जन्मदिन मनाउदै अाउनुभएकाे छ ।

प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार