• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा समन्वयात्मक अन्तरकृया कार्यक्रम सम्पन्न


देविराम कुसारी, वैशाख १०, दाङ। परीवर्तनका संवाहाक शान्ति र पुणर्मिलाप कार्यक्रम अन्तरगत समन्वयात्मक अन्तरकृया कार्यक्रम मंगलवार (अाज) तुलसीपुरमा सम्पन्न भएकाे छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घाेराही र नागरिक अावाज ललितपुरकाे साझेदारीमा भएकाे अन्तरकृया कार्यक्रमका सहभागिले सामुदायिक शान्ति स्थापनामा जाेड दिन सुझाव दिएका थिए । कार्यक्रमलाई सम्वाेधन गर्दै तुलसीपुर उप महानगरपालिकाका मेएर घन श्याम पाण्डेले दिगाे शान्तिकाे लागि सामुदायिक सम्वाद अावश्यक भएकाे भन्दै त्यसमा जाेड दिन सुझाव दिनुभएकाे छ ।

तुलसीपुर उप महानगरपालिका १३ का वडा अध्यक्ष एंव फलवारी शान्ति केन्द्र सञ्चालक समितिका संयाेजक डम्बरबहादुर न्याैपानेकाे अध्यक्षता तथा उप महानगरपालिकाका मेएर घन श्यम पाण्डेकाे प्रमुख अाथित्यमा भएकाे अन्तरकृयामा कार्यक्रम संयाेजक वसन्त पाेख्रेलले कार्यक्रमकाे जानकारी गराउनु भएकाेथियाे।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्याैपानेकाे स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रममा उपमेएर माया अाचार्य, पुर्व सभासद शरदा स्वर्णकार, शान्ति केन्द्रका देवबहादुर विक लगाएतले वाेल्नुभएकाे थियाे ।

कार्यक्रमकाे सहजिकरण सामाजिक मनाेविमर्षकर्ता लक्ष्मि ढकालले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार