• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

लोक दोहोरी गीत “असल साथी” सार्वजनिक भयो


जनक चन्द / बैशाख १५, काठमाण्डौ ।

मालति डिजिटल प्रालिको प्रस्तुतिमा गायक यज्ञराज बुढाथोकी र लिला कवर गुरूङ्गको आवाजमा “असल साथी” बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

थुप्रै लोक गीतहरूमा आफ्नो आवाज रेकर्ड गराई सकेका लोक गायक कँवर र गायिका बुढाथोकीले यसपटकको गीतमा भने थुप्रै श्रोताहरूको मन जित्ने र सबै नेपालिहरूले रूचाईदिने कुरामा बिस्वस्थ रहेको बएका छन । गीतको शब्द शन्ध्या केसीले लेखेकी छन् ।

म्युजिक नेपाल बैकमा रेकर्ड गरिएको उक्त लोक गीतको म्युजिक भिडियोको निर्देशन शेर बहादुर डिसीले गरेका छन । काठमाण्डौको चपलहाईट र युएन पार्कमा छायांकन गरिएका म्युजिक भिडियोमा बाबुकाजि श्रेष्ठ र सृजना ढकालको अभिनय रहेको छ ।

यस्ताे छ भिडियाे

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार