• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यान राम्राे सल्लेरी पाखैले (फाेटाे फिचर)


बैशाख १८, सल्यान ।
सल्यानका सल्लाकाे रुखहरुले परिचित मानिन्छ । याे जिल्लामा रहेकाे वनजंगलकाे करिब ५० प्रतिशत जति भाग सल्लाकाे रुखहरुले भरिएकाे छ । सल्लाे जंगलकाे एउटा साेभा हाे भने फर्निचरमा प्रयाेग हुने काठकाे लागी पनि उत्तम मानिने दार हाे ।

सल्लाकाे पातहरु सुकेर झर्ने कुसुमलाइ पनि किसानले प्राङ्गारिक मलकाे रुपमा खेतबारीमा प्रयाेग गर्छन् । विषेशगरि सल्लाकाे कुसुम अदुवा उत्पादनकाे लागी नभइ नहुने मल हाे ।

चैत-बैशाखकाे महिनामा अदुवा राेपन्छ, र त्यहि समयमा सल्लाकाे कुसुम झर्ने गर्दछ ।  अदुवा राेप्न बित्तीकै बारीमा कुनै किसिमकाे झार नपलावस भनेर सल्लाकाे कुसुमले बारी छाेप्ने वा ढाक्ने गरिन्छ । जसलाइ हावाले पनि उडाउदैन् । पछि त्यहि कुसुम कुहिएर बारिमै प्राङ्गारिक मल बन्ने गर्दछ ।

यसपटक हामी तपाइलाइ सल्यानकाे सदरमुकाम आउदा-जाँदा देखिने लुहापिङ आसपासकाे सल्लाघारीकाे दृश्य देखाउदैछाैँ

 

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार