हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आउनेबारे सुचना
सल्यान श्रीनगर स्थित अधिकारी बन्धु पोलिक्लिनीक प्रालिमा विगत लामो समयदेखि काठमाण्डौँ शिक्षण अस्पताल हुँदै हाल गोर्खा अस्पताल घोराहीमा कार्यरत अनुभवी हात जोर्नी तथा नशा रोग विशेषज्ञ : MBBS MS अर्थोपेडिक सर्जन आकाश पोखरेल यहि बैशाख २८ गते आउनुहुने भएकाले निम्न समस्या भएका बिरामीहरुले नाम दर्ता गराई सेवाको लाभ लिनुहुन अनुरोध गर्दछौँ ।
डाक्टरद्धारा दिइने सेवाहरु
1. हात खुट्टा दुख्ने, शरिर झमझमाउने, छिल्का हान्ने आदी रोगहरुको चेकजाँच पछि सफल उपचार गरिन्छ ।
2. लामो समयदेखि जोर्नी, ढाड, कम्मर, घुडा दुख्ने आदी रोगहरुको चेकजाँच पछि सफल उपचार गरिन्छ ।
3. लामो समयदेखि ग्रसित पुराना भन्दा पुराना बाथ रोग, युरीक एसीड, सियाटीका, हड्डी खिएको, आदी रोगहरुको चेकजाँच पछि सफल उपचार गरिन्छ ।
4. हड्डी भाँचिएको, बाङ्गो टिङ्गो भएको आदी रोगहरुको चेकजाँच पछि अप्रेसन तथा पलास्टर सेवा प्रदान गरिन्छ् ।
5. नसा सम्बन्धि सम्पुर्ण रोगहरुको चेकजाँच पछि सफल उपचार गरिन्छ ।
6. अप्रेसन पछि राखिएका रड तथा किलाहरु निकालीनुका साथै सो पछि गरिने फिजियो थेरापी सम्बन्धि उचित जानकारी गराइनुका साथै सफल उपचार तथा उचित परामर्स सेवा प्रदान गरिन्छ ।
समय : बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म
सम्पर्क : ०८८४०००३७, ९८४७८४३५९६