• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

तुलसीपुर उपमहानगरपालिका वडा न. ८ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


बैैैशाख २८, दाङ । तुुुलसिपुर उपमहानगरपालिका वडा ८ को आज सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष केसिले वडाले गरेका योजना , तथा कार्यक्रम को प्रस्तुति सगसगै वडाको रु १,३0,00,000 को बजेट मध्य हाल सम्म ९०% को काम समपन भएको र १०% काम को सम्जौता भएको बताए।

तुलसीपुर उपमहानगरपालिका वडा न• ८ का अध्यक्ष वेद बहादुर केसिको अध्यक्षता र अतिथिहरुमा वडा सदस्यहरु चित्र बहादुर डाङि,इन्द्र जित चौधरी ,गौमती सार्की तथा वडा सचिब लाल बहादुर डाङी रहेकोे कार्यक्रम वडाका टोल बिकास सस्थाका प्रतिनिधि र उपभोक्त समितीका प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रम को सहजीकरण तुल्सिपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार