• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

‘को बन्छ करोडपति’मा मोरङका राजिव जैनले जिते एक करोड



बैशाख २९, काठमाडौँ ।
एपिवान टेलिभिजनको को बन्छ कोरोडपति कार्यक्रममा मोरङका राजिव जैन करोडपति बनेर इतिहास कायम गरेका छन् ।

मोरङको विराटनगर घर भएका ४३ बर्षीय राजिब जैनले आइतबार प्रशारण को बन्छ करोडपतिबाट एक करोड जितेर लिएका हुन् ।

शनिबार १३ वटा प्रश्न मिलाएर २५ लाख जितेका उनले कार्यक्रमको समय सकिएपछि आइतबार थप दुईवटा प्रश्न मिलाएर करोड जीतेका हुन् । ४२ अंकसम्म कार्यक्रम प्रशारण हुँदा एक करोड कसैले जित्न सकेको थिएन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार