• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

मेरिगोल्ड सिर्जनशील समुहको चुनाबद्धारा नेत्रित्व चयन


दाङ सम्बादाता । बैशाख ४, दाङ । मेरिगोलड बोर्डिङ स्कुल तलसीपुर ७ श्रीगैमा हिजो मेरिगोल्ड सिर्जनशील समुहको चुनाबद्धारा नेत्रित्व चयन गरिएको छ ।
जस्को अध्यक्षमा भुवन वली , उपादक्ष्यमा समिर पराजुली सचिबमा मुना खनाल स सचिवमा एरिका आचार्य कोषाध्यक्ष्यमा दिपासेन ठकुरी सह -कोषादक्ष्यमा अनुषा भुषाल चयन भएका छ्न ।

त्यसैगरी खेलकुद सयोजकमा प्रज्वल वली कला सँयोजकमा सारदा भण्डारी सास्कृतिक संयोजकमा समिर बिक साहित्य सँयोजकमा अस्मिता न्यौपाने चयन भएका छन भने स्कुल हेड ब्वायमा अमित पोख्रेल र स्कुल हेड गर्लमा सलिना बुढा चयन हुन भएका छ्न ।

साथै सो कार्यक्रममा कक्षा १ देखि १० सम्मका बिधार्थीहरुलाई चार समुहमा बिभाजन गरिएको शिक्षक सोमराज बस्नेतले जानकारी दिएका छ्न ।
यस्ले बिधार्थीहरुमा बेक्तित्व र नेत्रित्व बिकासमा सहयोगी बन्नु साथै आफैले आपनो नेत्रित्व चयन गर्ने क्षेमतामा बिकास हुने भएकाले यस्ता गतिबिधिहरु सञ्चालन गरेको बिधायालयका प्रधानाध्यापक बासुदेब रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार