• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

शनिबार आयो, विद्युत अबरुद्ध भयो !


पूर्ण के.सी. बैशाख ४, दाङ । तुलसीपुर क्षेत्रमा आज (शनिवार) ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । लमही , घोराही १३२ केभी प्रसारण लाईन सूचारु भएसंगै घोराही तुलसीपुर ३३ केभी प्रशारण लाईन अन्र्तगत रुखका हाँगा तथा रुख काटनुपर्ने भएकाले विहान ७ वजेदेखी दिउँसो १२ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले लेकाली अनलाईन जानकारी दिएको छ ।

तुलसीपुर सहित सल्यान र रुकुममा समेत विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार