• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

कृष्ण रेउले र सिर्जु अधिकारीको “रेलिमै” गीत सार्वजनिक (भिडियो सहित)


राजन केसी / जेठ ४, दाङ ।

चर्चित लोक दाहोरी गायक कृष्ण रेउले र गायिका तथा मोडेल सिर्जु अधिकारीको “रेलिमाई”अबोलको नयाँ लोक पप गीत सार्वजनिक भएको छ ।

कृष्ण रेउलेको शब्द, संगीतमा रहेको गीतको म्युजिक भिडियोमा रेउले र अहिलेकि चर्चित मोडेल करिश्मा ढकालले अभिनय गरेका छन् ।

पछिल्नो समयमा छेकेन जामाले, प्यार प्यार, मायालाई जिन्दाबाद, जस्ता आफ्ना चर्चित गीत मार्फत निकै चर्चा बटुल्न सफल गायिका तथा मोडेल सिर्जु अधिकारीको स्थाई घर दाङ हो ।

आज गाउमा, डोल्पा जाने रेल बाटो भए, गाउमा हल्ला चल्यो, दिलको ढोका खुल्ला छ, नक्कलीको ठिक छैन चाला जस्ता सयौँ गीतहरु गाईसकेका रेउलेको घर सल्यान हो । उनि राष्ट्रिय लोकदोहारी गीत प्रतिस्ठान नेपालका सचिब समेत हुन् ।

यस्तो छ भिडियो

 

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार