• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

श्रम ऐन २०७४ को बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न


निता चौधरी , बैशाख ४, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० वडा यूवा क्लवको आयोजनामा आज एक दिने अभिमुखीकरण कार्यक्रम तुलसीपुर १० चैलाहीमा सम्पन्न भएको छ ।

उक्त अभिमुखीकरण कार्यक्रममा श्रम ऐन २०७४ को बारेमा जानकारी गराइएको छ ।
वडा नंबर १० का ३५ जनाको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रमको प्रशिक्षकमा वडा यूवा क्लवका अध्यक्ष पुरन चौधरी रहनु भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० वडा यूवा क्लवको आयोजना तथा ओरेक नेपाल दाङको सहकार्यमा अभिमुखीकरण कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार