• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

जेठ ५ गतेको शैक्षिक हड्ताल फिर्ता


पूर्ण के.सी. बैशाख ४, दाङ । ‘विप्लव’ नेतृत्वको अखिल क्रान्तिकारीले (भोलि )जेठ ५ गते लागि आव्हान गरेको शैक्षिक हड्ताल फिर्ता भएको छ ।

अदालतको फैसला अनुसार केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल रिहा भएपछि संगठनले हड्ताल फिर्ता भएको घोषणा गरेको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार