• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दाङमा मोटरसाइकल र पावर ट्रेलर ठाेकिदा एक जना गम्भीर घाईते


पूर्ण के.सी. बैशाख ८, दाङ । दाङमा मोटरसाईकल र पावर ट्रेलर ठोकिदा एक महिना गम्भिर घाईते भएकि छिन । लु ४७ प १५४७ नम्वरको मोटरसाईकल र ना ५ ख ९८५३ नम्वरको पावर ट्रेलर ठोकिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार २४ वर्षिया पुजा नेपाली गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाईते नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार