• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सकियो जेसिजको सप्ताहव्यापी कार्यक्रम


पूर्ण के.सी./ जेठ ११, दाङ । सामाजिक काम गर्दै आएको तुलसीपुर नगर जेसिजको सप्ताहव्यापी कार्यक्रमको आज समापन गरिएको छ ।

जेसिजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उप -प्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

समापन कार्यक्रम तुलसीपुर ४ मा रहेको प्रसिद्ध पर्यटकीय स्थल चमेरे गुफामा गरिएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार