• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

जेठ १४ गते देखी १७ गते सम्म , दाङका संस्थागत बिद्यालय बन्द हुने ।


पूर्ण के.सी. जेठ १२, दाङ । दाङका सम्पुर्ण सस्थागत बिद्यालयहरु यही जेठ १४ गते बाट जेठ १७ गते सम्म ४ दिनका लागी बन्द हुने भएका छ्न ।

अध्याधिक गर्मीले बिद्यार्थीहरुमा विभिन्न प्रकृतीका समस्या देखा परेकाले ४ दिनका लागी गर्मी बिदा दिने निर्णय भएको प्यापसन तथा एन प्यापसन द्वारा जारी गरिएको बिज्ञपतिमा उल्लेख छ । साथै सम्पुर्ण विद्यार्थी , अभिभावक , शिक्षक सबैमा स्वास्थ्यप्रति सचेत रहन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार