• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

नेकपाको सल्यान जिल्ला कमिटी टुंगो लाग्योः पुर्व एमालेबाट ६७, माओवादीबाट ६८ (नाम सहित)


जेठ २०, सल्यान । नेकपा सल्यानको जिल्ला कार्यसमिती सदस्यहरुको एकता टंगो लागेको छ । आइतबारदेखि प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा कर्णाली प्रदेश कमिटीको बैठकले सल्यान जिल्ला सदस्यहरुको टंगो लगाएको हो ।

यसअघि जिल्ला कमिटीमा अध्यक्ष एमालेका गोविन्द कुमार पुन र सचिव कर्ण बहादुर बुढाथोकी छहारीको टंगो लागेको थियो । अब उनिसँगै हाललाई पूर्व माओवादी केन्द्रबाट ६८ र एमालेबाट ६७ गरी १३५ को जिल्ला कमिटी सदस्य बनाइएको छ ।

पुर्व माओवादीमा राष्ट्रिय महाधिवेशन आयोजक सदस्य र केन्द्रीय सल्लाहकार सदस्यहरूबाट ५७ जना सिफारिस गरिएको र बाँकी ११ जनाको सिफारिस आवश्यक गृहकार्यपछि गरिने प्रदेश कमिटी सदस्य निम बहादुर केसी अरुणले लेकाली अनलाइनलाई जानकारी दिए । उनका अनुसार पूर्व एमालेका तर्फबाट ५९ र राप्रपाबाट आएका सँगै नयाँ ८ जना थपिएका छन् ।

 

जिल्लाबाट हालै प्रदेश कमिटीको बैठकमा उनिहरूको नाम सिफारिस गरिएको हो । जिल्लाबाट सिफारिस गरिएका नामको बारेमा प्रदेश कार्यालयले निश्चित मापदण्डका आधारमा टुंगो लगाउने उनले जानकारी दिएका छन ।

यस्तो छ लेकाली अनलाइनले प्राप्त गरेको जिल्ला कमिटीमा पर्नेहरुको नाम लिस्ट 

पुर्व एमाले

  

 

पुर्व माओवादी केन्द्र

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार