• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

राप्ती बबई क्याम्पसका शतप्रतिशत विद्यार्थी उत्तिर्ण



पूर्ण के.सी./ जेठ ३०, दाङ । दाङ तुलसीपुर स्थित राप्ती बबई क्याम्पसमा अध्यनरत एमविएस सेकेन्ड सेमेस्टरमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्।

क्याम्पस प्रशासणले दिएको जानकारी अनुसार टियूले प्रकाशित गरेको नतिजामा क्याम्पसका सबै विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन् । सेकेन्ड सेमेस्टरमा ९ जना विद्यार्थी अध्यनरत छन् ।

क्याम्पसमा अध्यनरत मध्य प्रथम सेमस्टरका विद्यार्थी पनि सतप्रतिसत उत्तिर्ण भएका थिए । पछिल्लो समय राप्ती बबई क्याम्पसको नतिजा राम्रो देखीएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३० गते बिहिवार