• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

प्यापसन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


पूर्ण के.सी. / जेठ ३२, दाङ । प्याब्सन तुलसीपुरको आयोजनामा भएको आधारभुततह स्तरीय हाजिरी जबाफ प्रतियोगिता गोरखा स्कुल तुलसीपुरमा सम्पन्न भएको छ । जसमा अमर मावी कालाखोला प्रथम , मेरि गोल्ड बोडिङ स्कुल श्रीगै दोस्रो र लिटिल हेभन तेस्रो स्थान हात पार्न सफल भएका छ्न । सानतोनामा हुमा चन्द्र बोडिङ शान्तिनगर सान्तोना भएको बताईएको छ ।

प्यापसन तुलसीपुरका अध्यक्ष गिरिराज डागीको अध्यक्षता, प्यापसन केन्द्रिय सदस्य यादव गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सन दाङमा बरिस्ठ उपाध्यक्ष मधु सुदन केसी , प्याब्सन दाङका उपाध्यक्ष बिजय जि.ए.म., प्याब्सन तुलसीपुरका सल्लाहकार मान बहादुर बस्नेत, प्याब्सन तुलसीपुरका उपाध्यक्ष डम्बर डागी  लगायतले बोलेको मेरि गोल्डका शिक्षक सोमराज बस्नेतले जानकारी दिएका छन ।

हाजिरी जबाफमा ३० बिद्यालयको सहभागीता रहेको थियो

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार