• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का


असार १, काठमाडौं । जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै मानवीय र भौतिक क्षतिको विवरण छैन ।

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार