• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

हिमाल एकाडेमीमा सृजन्सिल विद्यार्थी समूह गठन गरियो


 पूर्ण के.सी. असार १८, दाङ । हिमाल एकाडेमी तुलसीपुर ६ दाङको आयोजनामा सृजन्सिल विद्यार्थी समूह गठन गरिएको छ । बिद्यार्थीहरुको व्यत्तित्व विकासका साथसाथै अतिरिक्त कृयाकलापमा सहभागीता जनाउनका लागी समूह गठन गिरिएको शिक्षक सोमराज बस्नेतले जानकारी दिनुभएको छ ।
कपिल धितालको अध्यक्षतामा १९ सदस्यीय सृजन्सिल विद्यार्थी समूह गठन गरिएको छ । जसको उपाध्यक्षमा देविसरा वलि , काेषाध्यक्षमा प्रकृति खड्का , सह-काेषाध्यक्षमा डम्बर विक, सचीवमा लक्ष्मी डागी , सह-सचीवमा अजय चौधरी चयनभएका छ्न ।

Chat Conversation End

प्रकाशित मिति : २०७६ असार १८ गते बुधवार