• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

दाङका सभ्मु कुमालको शब्दमा ‘दिल मेरो’


साउन ६, दाङ । दाङका सभ्मु कुमालको शब्दमा रहेको ‘दिल मेरो’ बोलको गीत सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी  कुमालको शब्द र लेखनमा रहेको गीतमा बिन्दु परियारको आवाज रहेको छ ।

जसमा सुदिप सागरले संगीत तथा एरेन्ज गरेका छन् । पछिल्लो समय धेरै श्रोतामाझ प्रिय बनेकी गायिका हुन् बिन्दु परियार । उनले गाएका थुप्रै गीतहरु हिट भएका छन् ।

गीतको निर्मातामा बिनोद थापा रहेका छन् । उनले लेखेको यो गीत सबैका लागि लोकपृय रहेको कुमालले दावी गरे ।

यस्तो छ गीत

 

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार