• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

यशोदा थापाको “छड्के नजर” तीज गीत सार्वजनिक (भिडियो सहित)


राजन केसी/साउन १०, दाङ । हरितालीका तीज महिलाहरुको महान चार्डका रुपमा लिने गरिन्छ । अझै तीज आउन झन्डै १ महिना भन्दा बढी समय बाकि छ । तरपनि तिजको रौनक बजारमा शुरु भईसकेको छ ।

यसैबिच गीतकार यशोदा थापा ‘यशु’को यस बर्षको “छड्के नजर” बोलको मौलिक तीज गीत पनि सार्वजनिक भएको छ । तीजमा जसरी पनि माइत जान्छु भन्ने खालका शब्दलाई गीतमा समाबेश गरिएको छ ।

रीता केसीको आफ्नै अफिसियल युटुब मार्पत सार्बजनिक भएको गीतमा यशोदा थापा ‘यशु’को शब्द ,राजन कार्कीको संगीत, प्रकाश भट्टको निर्देशन र रिता केसीको आवाज रहेको छ ।

भिडियो

 

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार