• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

प्रधानमन्त्रीको गृह जिल्लामा एनसेलका ३ वटा टावर आगजनी


साउन १४, झापा । प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा रहेका एनसेलका ३ वटा टावरमा आगजनी भएको छ ।

मंगलवार साँझ भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ।

राति एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। घटनाबारे विस्तृत बिबरण आउन बाँकि छ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार