• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

श्रीगाउँ लाईभ भिजन प्राङ्गणमामा बिरुवा रोपियो


साउन १८, दाङ । दङ्गिशरन गाउँपालीका ७ सिम्ठानामा अवस्थित श्रीगाउँ लाईभ भिजन माविमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

स्कुल प्राङ्गणमा आज विद्यार्थी र शिक्षकको सहभागितामा स्कुल हाता भित्र विभिन्न प्रजातीका बिरुवा रोपिएको हो । स्कुल प्राङ्गण हराभरा बनाउने उदेश्यले उक्त बिरुवा लगाईएको प्रअ मोहविर सोमैइले बताउनुभयो ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार