• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

मेरो माइक्रोफाइनान्सले मृत्यु भएका सदस्यलाई क्रिया खर्च दियो


साउन २२, अछाम । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ले मृत्यु भएका आफ्ना लघुवित्तका सदस्यका परिवारलाई क्रिया खर्च वितरण गरेको छ ।

लघुवित्तको साफेबगर अछाम शाखाले आफुसंग कारोबार गर्दै आएकी अछाम जिल्ला शानपा १० की पशुपति देवी लुहारलाई श्रीमानको मृत्युु पछ्यात ७ हजार ५ सय रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण गर्दै मेरो माइक्रोफाइनान्स लघुवित्त बवित्तीय संस्था लि. साफेबगरका शाखा प्रमुख प्रशान्त शाहले अकल्पनीय घटना भएको भन्दै दुख व्यक्त गरे । उनले आफ्नो बैंकको नियम अनुसार नै रकम प्रदान गरिएको बताए ।

प्रकाशित मिति : २०७६ साउन २२ गते बुधवार