• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

तुलसीपुर जेसिजको समाजिक काम


सााउन २५, दाङ । तुलसीपुर नगर जेसिजले आज दाङको धार्मिक पर्यटकिय क्षेत्रमा चिनिएको राधाकृष्ण मन्दिर र त्यसमा निर्मानाधिन ग्रीनपार्कमा गमला हस्तान्तरण गरेको छ ।

साथै त्यस अवसरमा बृक्षारोपन र स्वागत बोर्डको पनि स्थापना गरियको छ । मन्दिरमा 50 वटा गमलामा विभिन्न उन्न्तत जातका फुलका बिरुवा रोपि हस्तान्तरण गरियको छ भने मन्दिर र पार्कमा आउने अतिथिका लागि स्वागत बोर्ड स्थापना गरिएको छ ।

सस्थाका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता तथा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेसि बिमल वलिको स्वागत मन्तव्य बाट शुरु भएको थियो भने जेसि यक राज भण्डारीले आस्था पाट गरि समाज सेबि यब मन्दिर ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष खगेन्द्र बस्याल लगायतले जेसिजले गरेका कामको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सन्चालन महासचिव जेसि मोहन सुनारले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार