• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

नमुना युवा संसद दंगिशरण गाउँपालिका दाङले रक्तदान कार्यक्रम गर्ने


साउन २६, दाङ । साउन युवा दिवस अगस्ट १२ , २०१९ लाई सफल बनाउन नमुना युवा संसद नेपाल दंगिशरण गाउँपालिका दाङले गाउँपालिकाकाे सहकार्यमा रक्तदान कार्यक्रम गर्ने भएकाे छ।

देशलाई समृद्ध बनाउनका लागि युवाकाे विशेष भुमिका हुने भएकाेले र दाङमा रगतकाे अभाब भएकाेले याे कार्यक्रमकाे अायाेजना गरिएकाे नमुना युवा संसदका प्रधानमन्त्री सिएम विश्वकर्माले जानकारी दिए ।

साथै कार्यक्रमलाई सफल बनाउन रक्तदान गर्ने तथा सहभागीताका लागि जनप्रतिनिधि , कर्मचारी , राजनीति दलका नेता, विभिन्न संघ सस्था, र युवा सबैलाई कार्यक्रममा उपस्थितिका लागि आह्वान गरिएकाे युवा संसदका सभामुख पारस खडकाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार