• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

नेपालकै नमूना भनिएको मुग्लिनको आर्कब्रिज निर्माण सम्पन्न


 

साउन २७, काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि आर्कब्रिज निर्माण सम्पन्न भएको छ ।

मुग्लिन र तनहुँ जोड्ने आरसिसी मोटरेबल आर्कब्रिज पूरा भएपछि आवागमन सहज भएको छ ।

नेपालको नमूना पुल भनिएको यो आर्कब्रिज निर्माण गर्न विश्व बैंकले १२ करोड सहयोग गरेको छ । एक सय ६० मिटर लामो यो पुल फुटपाथसहित ११ मिटर चौडा छ ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार