• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

प्रबिशा अधिकारी र आर.पी. कर्माचार्यको “जब देखि तिमीलाई” सार्वजनिक (भिडियो सहित)


राजन के.सी./साउन ३१, दाङ । चर्चित गायिका प्रबिशा अधिकारी र गायक आर.पी. कर्माचार्यको “जब देखे तिमिलाई” बोलको गित सार्वजनिक भएको छ ।

गीतमा अहिलेका चर्चित नायक तथा मोडेल आकाश श्रेष्ठ र यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी उषा उप्रेतीले अभिनय गरेका छन ।

डि.पी. खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत, सुमन केसीको संगीत संयोजन,राजु बिक्रम थापाको छांयाकन,रोहित बस्नेतको कोरियोग्राफी,र रोजल थापाको निर्देशन रहेको छ।

हेर्नुहोस् भिडियो

 

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार