• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङ विद्युत सर्ट भई आगलागी हुदा झण्डै ६५ लाख बराबरको क्षेती


साउन, ३२ दाङ – दाङकाे लमहीमा रहेकाे एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ मा रहेकाे विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ६५ लाखकाे क्षति भएको उद्योग सञ्चालक रविलाल आचार्यले जानकारी दिएका छन ।

मध्यरातमा आगाे लाग्दा निभाउन कठिन हुदा क्षति बढी भएकाे सञ्चालक आचार्यले बताए । विद्युत सर्ट हुँदा आगाे सल्किएकाे हुन सक्ने अनुमान गरिएको छ ।

लमही नगरपालिकाकाे दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरीकाे सक्रियतमा आगाे निभाइएकाे थियाे ।

प्रकाशित मिति : २०७६ साउन ३२ गते शनिवार