• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

श्रीगाउँ लाईफ भिजनमा अक्षर लेखन प्रतियोगिता सम्पन्न


पूर्ण के.सी भदौ १, दाङ
श्रीगाँउ लाईफ भिजन माविमा अक्षर लेखन प्रतियोगिता हिजो सम्पन्न भएको छ । विधार्थीमा हुनुपर्ने एउटा कला अक्षर, जसले विधार्थी जिवनमा महत्व राख्दछ ।

अक्षर कलालाई सुधार र प्रमोट गर्नको लागी यस्तो प्रतियोगिता सञ्चालन गरिएको विध्यालयका प्रिन्सिपल मोहविर सोमईले जानकारी दिनुभयो । प्रतियोगितामा ९७ जनाको सहभागिता रहेको थियो ।

जसमा विभिन्न ग्रपमामा अक्षर लेखन प्रतिस्पर्धा गराईएको थियो । जसको मुल्याङकनकर्तामा स्कुलका शिक्षक यतिराज अधिकारी, विष्णु शर्मा , भेषराज पौडेल , लक्ष्मी वि.सी. , राम शर्मा लगाएता हुनुहुन्थ्यो ।

प्रतियोगितामा प्रथम, दितृय, तृतिय र सानतोनालाई विध्यालयको आउदो वार्षिक उत्सवमा सम्मान गरिने विध्यालय प्रशासणले जनाएको छ । कार्यक्रमको सहजिकरण शिक्षक पूर्ण के.सीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र १ गते आइतवार