• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

माछा मार्न गएका युबक भेरीमा डुब्दा बेपत्ता


भदौ ४, रुकुम । भेरी नदिमा माछा मार्न गएका एक युवा बेपत्ता भएका छन ।

जिल्लाको चौरजहारी नगरपालिका –१ का १९ वर्षीय विजय बादी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

उनि मंगलबार दिउँसो भेरी नदीमा माछा मार्न गएका थिए । माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।
उनको खोजी भइरहेको आफन्तले जनाएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार