• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

तुलसीपुरमा भदौ ६ र ७ गते हुने तिज रमझमको तयारी पुरा ः अध्यक्ष तेज वली


पूर्ण के.सी.  भदौ ५ , दाङ । तिज नजिकिए संगै , यहि भदौ ६ र ७ गते तुलसीपुरको अरनिको मैदानमा हुने तिज रमझमको तयारी तिर्व पारिएको आयोजकले बताएको छ ।

मिडिया नेपाल दाङको आयोजनामा हुने उतm कार्यक्रमको व्यवस्थापनको काम सबै पुरा भएको अध्यक्ष तेज वलीले बताए । कार्यक्रममा राष्ट्रिय देखि स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने सास्किृतिक संयोजक एच.आर मगरले बताए ।

भदौ ६ र ७ गते तिज रमझम कार्यक्रमलाई सफल पार्न सबैको सहयोग हुनेमा आयोजक विश्वस्त रहेको र कार्यक्रम सफल हुने अध्यक्ष वलीले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार