• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

विकाशको बाधकः घर


भदौ ७ , दाङ । तुलसीपुर उपमहानगरपालीकामा अबस्थित बाहिनि चोकको पूर्ब दक्षिण भएर बग्ने ढल पूर्ण रुपमा पक्कि नबन्दा ढल निकाशमा समस्या परेको छ । बाहिनि चोकदेखि मदन आश्रित चोक (आईडियल स्कुल नजिक) सम्म पक्कि हुनु पर्ने ढल एक घरको कारणले पूर्णरुपमा पक्कि बन्न सकेको छैन् ।

उक्त ढल उचित व्यवस्थापन भैदिए र पक्कि निमार्ण भैदिए पैदल यात्रीको लागी र ढल निकाशमा पनि सहज हुने स्थानियबासि बताउछन् । बजार क्षेत्रको फोहर सबै त्यस ढलबाट बग्ने र वर्षाको समयमा विभिन्न पलाष्टिक जन्यवस्तु अड्किएर नालि दुर्घन्धित हुने गरको पनि बताउनुहुन्छ स्थानियवासि मदन भण्डारी

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार