• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

‘अन्यायका विरुद्व बोल्दा इन्काउन्टरको सुचिमा परियो’


गनेश क्षेत्री ‘प्रभाकर’

हातमा हड्कडी लगाइ हिरासत कारागार सडाइयो ।
आतंककारी देशद्रोहि कैदिको बिल्ला टाँसियो ।।

ऐन कानुनको बिशाल बजारमा न्याय लिन जाँदा ।
सकियन यहाँ न्याय किन्न दोसि भइ बाँचियो ।।

लडाइ थियो अन्याय अत्याचार असमानता प्रतिस्ठाको अनवरत लडिरहने ।
लडदा लडै गर्दा आज धेरै ज्वलन्त सपनाहरू माँसियो ।।

दलाल भ्रष्टचारी कमिसन खोरको विरुद्ध बोल्दा,
जनतन्त्र जनजिबिका राष्ट्रय स्वाधीनताको आवाज उठाउदा ।
आज चौतर्फी दलालहरुको दमन, गिरफ्तारी र इन्काउन्टरको सुचिमा परियो ।।

प्रकाशित मिती २०७६ भाद्र १० गते

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार