• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सुर्खेतको कट्कुवामा २३ वटा गाई मृत भेटिए


भाद्र १३, काठमाडौं । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृ’त भेटिएका छन् । बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृ’त भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृ’त गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मा’रे’र फालेको हो या आफै म’रे’का हुन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन ।

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार