• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

दशैंको टीकाको साइत सार्वजनिक


भाद्र २२, काठमाडौं । पञ्‍चाङ्ग निर्णायक समितिले यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको छ ।

समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो ।

दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २२ गते आइतवार