• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

शिक्षा दिवसको अवसरमा मेरिगोल्ड बोडिङमा बक्तृत्वकला प्रतियोगिता समपन्न


भदौ २३, दाङ । ४०औ राष्ट्रिय शिक्षा दिवसका अवसरमा मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल तुलसीपुरमा बक्तृत्वकला प्रतियोगिता समपन्न भएको छ ।

बिधायालयका प्रधानाध्यापक बासुदेब रिजालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रथम स्यानिस नेपाली , दुतिय अमित पोख्रल , तृतीय शन्देस गुराथोकी हुनु भएको थियो भने कार्यक्रमको सहजीकरण साहयक प्रधानाध्यापक सोमराज बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार