• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

रिता के.सी.को के पर्यो कान्छा को पुरा नाम सार्बजनिक (भिडियो सहित)


राजन के.सी. / भदौ २७,दाङ । गायिका रिता के.सी. र गायक धुर्ब बिस्कोको के पर्यो कान्छाको पुरा नाम बोलको गित सार्बजनिक भएको छ । उक्त गित रीता केसीको आफ्नै अफिसियल युटुब मार्पत सार्बजनिक गरिएको छ ।

नाचू,नाचू लाग्ने खालको लोक आधुनिक गितमा गम्भीर बिस्ट र नम्रता सापकोटाको अभिनय रहेको छ ।
धनबिर पुनको शब्द रहेको गितमा,दिपक शर्माको कम्पोज,उदय राज पौडेलको एरेन्ज र गम्भीर बिस्टको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार