• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

राष्ट्रिय बालदिवसको अबसरमा मेरिगोल्ड बोर्डिङ स्कुल तुलसीपुर ७ श्रीगैमा कविता प्रतियोगिता सम्पन्न ।


शरद शर्मा मजगैया / भाद्र २९, तुलसीपुर –  आज राष्ट्रिय बालदिवसको अबसरमा मेरिगोल्ड बोर्डिङ स्कुल तुलसीपुर ७ श्रीगैमा बल अधिकार शीर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

बिधालयका प्रधानाध्यापक बासुदेब रिजालको सभापतित्वमा सम्पन्न सो कार्यक्रम्मा प्रथम हेमन्त भन्डारी, द्धितिय सानिस नेपाली तृतीय तेजश्वि रिजाल र सान्त्वना आशिस न्यौपाने हुनु भएको थियो ।

कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक सोमराज बस्नेतले गर्नु भएको होे । यस वर्षको बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाईएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार