• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सुन चाँदीको भाउ ह्वात्तै घट्यो, तोलाको कति छ ?


असाेज २, काठमाडौं। साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ। सुन आज तोलामा रू ६ सय रुपैयाँले घटेको हो ।

सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार