• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

दाङको लमहीमा बेवारिसे शव फेला


पुर्ण केसी / असोज ३, दाङ । जिल्लाको लमहीको एक जंगलमा महिलाको बेवारिसे शब फेला परेको छ । लमही नगर पालिका वडा नम्बर ७ नयाबस्तीको जंगलमा महिलाको शब फेला परेको दाङ प्रहरीले बताएको छ ।

महिलाको शबलाई च्याउ खोज्न गएका बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शबको पहिचान हुन नसकेको र शब कुहिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शब अहिले लमही अस्पतालमा पोस्टमाटमको लागी राखीएको छ ।

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार