• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

नेपाल सरकारबाट सल्यानका दुई व्यक्ती सम्मानित


असोज ३, सल्यान । संविधान दिवसको नेपाल सरकारले अवसरमा प्रदान गर्ने विभुषण तथा मानपदवीमा सल्यानबाट दुई जना व्यक्ती सम्मानित भएका छन् ।

जनकल्याण नमुना विद्यालयका प्रधानध्यापक डा. पूर्ण भण्डारी पंकज र दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपाली सम्मानित भएका हुन् । भण्डारी शिक्षाज्योति र नेपाली समाजसेवा रत्नबाट विभुषित भएका हुन ।

दुवै जनाले लामो समयदेखि सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेका थिए

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार