• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

गाउँको रौनक बेग्लै छ ! हेर्नुहोस् १८ तस्बिरमा सल्यानका मौलिक घरहरु


असाेज ४, सल्यान । सल्यान कर्णाली प्रदेशमा पर्ने एक मध्यपहाडी जिल्ला हो । दाङसँग नाका जोडिएको सल्यान विस्तारै सहरीकरण हुँदैछ । यहाँका श्रीनगर, खलंगा, सल्लीबजार, थारमारे, लुहाम, कपुरकोट जस्ता बजारहरु सहर केन्द्रीत छन् ।

तर धेरैजसो गाउँले परिबेशमा रहेको सल्यानका अधिकांस ठाउँहरुको रौनकता भने बेग्लै छ । परमपरागत शैलिका पुराना घरहरु कमै देखिएपनी त्यही शैलिमा काठ, ढुंगा र कमेरोले लिपेका मौलिक घरहरु भने यहाँ धेरै देखन्छिन् ।

लेकाली अनलाइनको शनिबारे विषेश श्रृङखलामा आज हामी तपाईलाई सल्यान जिल्ला स्थित विभिन्न गाउँका मौलिक घरहरु देखाउदैछाैँ ।

 

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार