• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

जन्मदिनको अवसरमा युवाले गरे शैक्षिक सामाग्रि वितरण


पूर्ण के.सी. असोज ७, दाङ । अनेरास्वबियुका नेता एवम् समाजसेवि प्रकाश रावतले असहाय बालबालिकालाई शैक्षिक सामाग्रि वितरण गरेका छन ।

आफ्नो जन्मदिनको अवसरमा रावतले तुलसिपुर उपमहानगरपालिका १८ स्थित असहाय बाल बिकाशमा अध्ययनरत १७ जना असहाय बालबालिकालाई शैक्षिक सामाग्रि वितरण गरेका हुन ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार